आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ?
काठमाडौँ । आज बुधबार विदेशी मुद्राको विनिमयदर सामान्य रुपमा ओरालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ १० पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ४९ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ २७ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४१ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७८ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ २५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ २५ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग