गीतकार दिलिप योञ्जनको “हावा बनी छुए तिमीलाई” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक
7 years अगाडी
Susma Dhakal
बिकास मगर र दीक्षा लिम्बूको नया आधुनिक म्युजिक भिडियो बिन्दाबासिनी कम्पनीबाट सार्वजनिक भएको छ । बिकास मगरले हरेक वर्ष ८/९ ओटा आधुनिक गीतमा अभिनय गर्दै आएका छन् । यस् भिडियोमा खास गरेर माया प्रेमको भावलाई गीत मार्फत ब्यक्त गर्न खोजिएको छ ।
गायक युवराज चौलागाईद्वारा युवा युवतिमा उत्पन्न प्रेमका भावहरु समेटिएको आधुनिक गीत “हावा बनी छुए तिमीलाई” को म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतकार दिलिप योञ्जन तामाङको शब्द रचनामा रहेको गीतमा राजेश थापाको सुमधुर संगीत रहेको छ भने गीतमा फडिन्द्र राईको संगीत संयोजन छ ।
बिजय कुमार बम निर्देशित उक्त गीतको म्युजिक भिडियोमा विकास मगर एवं दीक्षाको उत्कृष्ट अभिनय रहेको छ । त्यस्तै भिडियोलाई छबि लाल पाण्डे गरेका हुन भने विनोद बमले सम्पादन गरेका छन् ।
हेर्नुहोस भिडियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...