Friday 29th November 2024

आज बढ्यो विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

6 years अगाडी

काठमाडौँ । आज बिहीबार विदेशी मुद्राको विनिमयदर उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ १० पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ २९ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ ७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८९ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १६ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७४ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६८७ रुपैयाँ ३९ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रीदर २ सय ९७ रुपैयाँ ३१ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

          April 25, 2019 10:13 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...