गोरखामा बिजुलीको पोलमा काम गरिरहेका कर्मचारीको करेन्ट लागेर मृत्यु
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । गोरखामा बिजुलीको पोलमा चढेर काम गरिरहेका एक प्राविधिकको करेन्ट लागेर ज्यान गएको छ। गोरखाको गण्डकी गाउँपालिकास्थित फुजेल चमतीका भुवन अधिकारीको पोलमा चढेर काम गर्ने क्रममा एक्कासी प्रवाह भएको करेन्टबाट भुवनको ज्यान गएको हो।
पोलमा काम गरिरहँदा कसैको लापर्बाहीका कारण करेन्ट लागेर भुवनको ज्यान गएको स्थानीयले बताएका छन्। उनको शव पोलमा झुन्डियको अवस्थामा प्रहरीले निकालेको थियो।
April 25, 2019 10:15 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...