यो सब्जी खान जान्यो भने हृदयघातदेखि लिएर अन्य थुप्रै रोग चैट !
काठमाडौ । हाम्रो घर खेतमा पाइने यस्ता धेरै कुराहरु जसलाई खान जान्यो भने हामीलाई धेरै फाइदा पुग्छ । यस्तै, सलगम एक यस्तो सब्जी हो जो खानामा धेरै स्वादिस्ट लाग्छ । शलगम को सब्जी पोषक तत्वले भरिपुर्ण हुन्छ । भिटामिन ए सी ले भरपुर यसको हरियो पात सलाद को रुपमा पनि खाइन्छ । यसमा कम क्यालोरी हुन्छ, जसले गर्दा सरिर को तौल घटाउन चाहने हरुको लागि पनि यो एक उत्तम विकल्प हो ।
फाइबरले भरिपुर्ण यो साब्जी पाचन प्रक्रियालाई राम्रो गर्नु को साथै लामो समय देखिको कब्जियत जस्तो गम्भीर समस्याबाट बचाउन मा पनि महत्वपुर्ण सहयोगी भूमिका खेल्दछ । यदि तपाइले सलगमको सब्जिलाई खानामा सामेल गर्नु भयो भने यसले हार्ट अटेक जस्तो गम्भीर समस्याबाट मुक्त गर्द्छ ।
सलगममा फाइबर भरपुर मात्रामा हुन्छ जसले गर्दा यो दिशा गर्न ठुलो सहयोग गर्छ । यदि तपाई कब्जियतको समस्या बाट पिडित हुनुहुन्छ, भने यसको सब्जी अवस्य खानुहोस । त्यसैले इमुनिटी पावरलाई मजबुत बनाउने हो भने तपाई सलागमको सब्जी प्रयोग गर्न सक्नु हुनेछ । यदि तपाई बारम्बार खोकी तथा ज्वरो बाट पिडित हुनुहुन्छ भने सलागमलाई आफ्नो खानामा समाबेस गर्नुहोस यसबाट अवस्य फाइदा मिल्नेछ ।
पोषक तत्व र फ़्लेवोनोइदस ले भरिपुर्ण यो सब्जीले तपाईलाई सधै सधै स्वस्थ राख्दछ । हड्डी बलियो बनाइ मुटुको लागि उत्तम विकल्प हो सलगम। भिटामिन र पोटासियम बाहेक सलगम क्याल्सियम को लागि पनि एक उत्तम श्रोत हो , जसले हड्डीको स्वास्थ्यलाइ अझ मजबुत गर्न मा मद्दत गर्दछ । खराब कोलेस्ट्रोल कम गर्नमा पनि सलगम राम बाण साबित छ । सलगम मा पित्त या बाईल को सोस्न सक्ने अधिक क्षमता हुन्छ जसले शरीरमा भएको खराब कोलेस्ट्रोल को लेबल कम गर्नमा मदत पुग्दछ ।
यस्तै, सब्जिले मुटु रोगको खतराको कम गर्न मा धेरै ठुलो सहयोग गर्दछ । यदि उच्च रक्तचाप लाई कम गर्नुछ भने तपाई सलगम लाई खान सक्नु हुने छ । एक अध्ययनका अनुसार सलगम मा पोटासियामको मात्रा अत्यधिक हुन्छ जसको कारणले धमनी फैलाउन र शरीरबाट सोदियामको अधिक मात्रालाई घटाउन ठुलो मद्दत गर्छ ।
April 26, 2019 10:53 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड