Friday 19th December 2025

पथरी कान्ड: रिना बस्नेत प्रकरण : कमल नेपालको कल डिटेलमा यस्तो देखियो, भयो पर्दाफास (भिडियो सहित)

7 years अगाडी

रिना बस्नेतको मृत्युलाई लिएर पथरी बजार तनाब ग्रस्त भएको छ । गत शनिबार बिहान उनि आफ्नै डेरा अगाडि नग्न अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीले अझै पनि हत्या, दुर्घटना या आत्महत्या पत्ता लगाउन सकेको छैन तर अहिले प्रहरीको अनुसन्धानको सुइ भने उनको ब्याइफ्रेन्ड तिर मोडिएको छ ।

पथरी नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रिनाको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा भएको भागदौडमा पथरी–१ का जितबहादुर लावती घाईते भएका छन् । उनले पछाडीबाट प्रहरीले ढुंगाले हानेको बताएका छन् । स्थानीय क्लिनिकमा उपचार गराईरहेका उनको टाउकोमा ३ वटा टाँका लगाईएको छ। भिडियो सहित :

          April 26, 2019 11:32 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...