फेरी बढ्यो सुनको भाउ , हेर्नुहोस् तोलामा कति पुग्यो ?
7 years अगाडी
Susma Dhakal
काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । हिजो ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपैयाँले बढेर ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले बढेर ५९ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी आज चाँदीको मुल्य पनि पाँच रुपैयाँले बढेर ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
April 26, 2019 12:52 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...