आज बढ्यो विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
काठमाडौँ । आज शनिबार विदेशी मुद्राको विनिमयदर उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ २७ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ ४ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५८ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १८ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ६८ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६८ रुपैयाँ ८८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रीदर २ सय ९७ रुपैयाँ ९८ पैसा रहेको छ।
April 27, 2019 11:52 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार