 
						 
रिनाले मर्नु अघि यस्तो भनेकी रहेछिन, छोरिको लास देखेपछि भक्कानिदै आमाले गरिन यस्तो खुलाशा(भिडियो सहित)
				 7 years अगाडी 
				 Susma Dhakal 
			
			
			
			 
 रिना बस्नेतको मृत्युलाई लिएर पथरी बजार तनाब ग्रस्त भएको छ । केही दिन अघी उनको लास आफ्नै डेरा अगाडि नग्न अवस्थामा भेटिएको थियो । प्रहरीले अझै पनि हत्या , दुर्घटना या आत्महत्या पत्ता लगाउन सकेको छैन तर अहिले प्रहरीको अनुसन्धानको सुइ भने उनको ब्याइफ्रेन्ड तिर मोडिएको छ ।
पथरी नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रिनाको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा भएको भागदौडमा पथरी–१ का जितबहादुर लावती घाईते भएका हुन् । उनले पछाडीबाट प्रहरीले ढुंगाले हानेको बताएका छन् । स्थानीय क्लिनिकमा उपचार गराईरहेका उनको टाउकोमा ३ वटा टाँका लगाईएका्े छ । रिनाकी आमासंग गरिएको यो कुराकानी हेर्नुस
April 27, 2019 12:10 pm | भिडियो 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
        Loading...    
        
     
 
