Monday 14th July 2025

बिश्वकै सबैभन्दा लामा खुट्टा भएकी यी मोडल बनिन भाइरल , उनको उचाइ सुन्दा नै चकित पर्नुहुनेछ (तस्बिर सहित)

6 years अगाडी

एजेन्सी – २१ औँ शताब्दी अनौठा काम र रेर्कडको भकारीले भरीँदै जान थालेको छ ।दिनानुदिन नयाँ नयाँ र रोचक विषयबस्तु पत्ता लगाएर नयाँ नयाँ काम गर्ने र नाम कमाउन चाहानेहरुको संख्या दिनानुदिन बढ्दै जान थालेको छ ।जसमध्ये तस्विरमा देखिएकी यि २० वर्षीया मोडल यतिबेला संसारभरी हिट बनेकी छिन् ।

चीनकी दोङ लेइ नाम गरेकी २० वर्षीया मोडल सबै भन्दा लामा खुट्टा भए पछी निकै भाइरल भइरहेकी छिन् । उनको खुट्टा ४५ इन्च लामा छन् । सामान्यतयाः ७ वर्षकी युवतीको पूर्ण उचाइ बराबर उनका खुट्टा मात्र छन् ।५ फिट ११ इन्चकी यी मोडल पूर्वी चीनको आनुही प्रान्तकी हुन् ।

१६ वर्षकै उमेरमा उनको उचाइ ५ फिट ९ इन्च थियो ।दोङले आफ्ना पिता ६ फिट १ इन्च र आमा ५ फिट ७ इन्चका भएका कारण आफू झनै अग्ली भएको बताएक िछिन् । यिनको तस्विर पछिल्लो समय सामाजिक संजालमा भाइरल बनीरहेको छ ।

          May 1, 2019 11:44 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...