आजको विनिमयदर : कुनै देशको मूल्य बढ्यो, केहीको स्थिर
काठमाडौँ । काठमाडौँ । बुधबारको तुलनामा आज बिहीबार केही देशको मूल्य बढेको छ भने केही देशको सामान्य रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ६० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ १० पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ ८९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९९ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ६० पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६४ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६६ रुपैयाँ ९४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ ७ पैसा रहेको छ।
अन्य देशको तालिका हेर्न यो लिंकमा जानुहोस्
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग