उडिसामा फानीको ताण्डव, ३ जनाको मृत्यु !
7 years अगाडी
Susma Dhakal
बंगालको खाडीमा विकसित भएको शक्तिशाली फानी नामक आँधीले भारतको उडिसामा तान्डव मच्चाएको छ । आँधीका कारण अहिलेसम्म तीनजनाको मृत्यु भइसकेको छ । बिजुलीका पोलहरु ढलेका छन् भने रुख र कमजोर घर पनि ढल्दा भौतिक क्षति बढी भएको भारतीय संचार माध्यामले जनाएका छन् । २ सय ४५ किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीले पुर्याएको क्षतिको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन ।
उडिसामा अहिले आँधी कमजोर हुँदै पश्चिम बंगालतर्फ अघि बढिरहेको छ । आज साँझसम्म पश्चिम बंगाल पुग्ने अनुमान गर्दै त्यहाँ पनि पूर्ण सतर्कता अपनाइएको भारतीय संचारमाध्यामले उल्लेख गरेका छन् । मानिसहरुलाई घर बाहिर ननिक्लन आग्रह गरिएको छ ।
May 4, 2019 2:35 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
Loading...