बिहेको ५ बर्ष पछि धमलाकि सासुले खोलिन मिडियामा एलिजाको डिभोर्सको हल्लाको बास्तबिकता?भिडियो कुराकानी
7 years अगाडी
Susma Dhakal
पत्रकार ऋषि धमलाको डिभोर्सको बास्तबिकता एलिजाको ममी अर्थात धमलाको सासुआमाले मिडिया मार्फत प्रष्ट पारेकि छिन।केहि समय देखि दैनिक जसो यही बिषयमा समाचारहरु र ट्रोल बन्दै गर्दा यसलाई गलत रुपमा चर्चा गरेको हो या के हो भन्ने बिषयमा चर्चा गरिन उनकी सासु आमाले।
बिहेको ५ बर्ष पछि धमलालाइ आफुले छोरी दिनुको मुख्य कारण समेत खोलेकी छिन।धमला मुन्द्रे ट्यापे केटो न भएको र आफुले खोजे जस्तो ज्वाई पाएकोले छोरीलाई धमला संगै बिहे गरिदिएको खुलाएका छन।हेरौ बिशेष कार्यक्रममा गरिएको बिशेष कुराकानी जस्ताको तस्तै
May 7, 2019 10:04 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...