Saturday 14th March 2026

अमेरिका जाने डीभी चिट्ठाको नतिजा आज (नतिजा हेर्ने तरिकासहित)

7 years अगाडी

अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो ।

नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

          May 7, 2019 12:26 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...