Saturday 12th July 2025

फ्रीमा बोल्ने फोन र बाइक पछि,अचम्मको गाडीमा बनाएर सन्सारलाई नै पारे चकित नेपाली बैज्ञानीकले (हेर्नुहोस् भिडियो)

6 years अगाडी

काठमाडौँ – पूर्ण बहादुर मगरले यस्तो अचम्मको ओके टोके फोन बनाएका छन जसलाई प्रयोग गरेर फ्रिमा बोल्न सकिन्छ । उनले निर्माण गरेको उक्त फोनबाट पाच किलोमिटर टाडासम्म कुरा गर्न सकिन्छ ।

त्यस्तै मगरले पेट्रोलबाट चल्ने बाइक पनि बनाएका छन । जुन बाइकमा चढेर एक लिटर पेट्रोल मै १०० देखि १२० किलोमिटरको दुरी पार गर्न सक्ने उनको दावी छ । उक्त बाइक सम्म ठाउमा मात्र नभएर उकालोमा पनि कुद्न सक्ने बताए । फ्रीमा बोल्ने फोन र बाइक पछि,अचम्मको गाडीमा बनाएर सन्सारलाई नै पारे चकित नेपाली बैज्ञानीकले… मगरसंग गरिएको कुराकनी हेर्नुहोस

          May 8, 2019 10:05 am | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...