

सुहाना ले २१ औ जन्मदिनमा पहिलो केक बाबालाई खुवाइन्, अनमोलको यस्तो गिफ्ट (भिडियो सहित
6 years अगाडी
Susma Dhakal

वैशाख २५ गते ‘ए मेरो हजुर ३’ डेव्यु गर्ल सुहाना थापाको जन्मदिन परेको छ । आजदेखि उनी २१ वर्ष पुरा भएर २२ मा प्रवेश गरेकी छिन् । पहिलो फिल्मबाट वाही वाही बटुलेकी सुहानालाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना आइरहेको छ । स्विट सुहानालाई जन्मदिनको शुभकामना !
सुहाना अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी एक्ली छोरी हुन् । सुहानालाई आमा झरना थापाको पथ पछ्याउने नायिकाको रुपमा हेरिएको छ । अभिनयमा अब्बल सुहाना शालिन बोलीचाली सबैलाई राम्रो प्रभाव पारेकी छन् । अमेरिकामा पढ्दै गरेकी सुहाना पर्ढासँग सँगै अभिनयलाई पनि अगाडी बढाउने योजनामा छिन् । सुहानाको दोश्रो फिल्म पनि सम्भवतः होम प्रोडक्सनकै हुनेछ ।
May 9, 2019 1:14 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी
Loading...

