फौजी श्रीमतीको डिमाण्ड : तिमि त्यता म यता तिमिले थाहा पाउदै अरुसग यौनसम्बन्ध राख्न पाउनुपर्छ
काठमाडौ । यौन जीवनमा नेपाली समाजपनि निक्कै उदार बनिरहेको छ । रेष्टुरेण्ट, होटल, पार्क, फिल्महल आसपासका गतिविधि र त्यहाँ हुने गरेका सम्वाद नियाल्ने हो भने निक्कै अचम्म लाग्नेपनि हुन्छन् । काठमाडौको एउटा रेष्टुरेष्टमा बसेर एक अधवैशेँ महिलाले फेसबुक भिडियो कलमा गरेको सम्वादका शब्दले समाज केही परिवर्तन भइरहेको छ भन्ने संकेत गर्दथ्यो । महिला मदिराले पूर्ण रुपमा मातेकी देखिन्थिन् । केही बेहोसी नै हो की भन्नेपनि देखिन्थ्यो । सम्वादले विदेशमा रहेका फौजी श्रीमानसँग उनी सम्वाद गरिरहेकी छिन् भन्ने अनुमान लगाउन सकिन्थ्यो ।
मेरो फेसबुकको पासवर्ड नी तै चेन्ज गर्ने मलाई नदिने ? मेरो फेसबुकमा च्याटपनि तैले नै गर्नुपर्ने उनी बर्बराई रहेको देखिन्थिन् । उताको सम्वादमा ती महिलाको फेसबुक इन्बक्स श्रीमानले हेरेका छन् । र उनको अरु कोहीसँग सम्बन्ध भएको थाहा पाएर खटपट भएको छ भन्ने सम्वादबाटै आँकलन गर्न सकिन्छ । त्यसपछि फेरी उनले मातेकै तालमा भनिन् । फौजको सिनियर अफिसर तलाई त त्यही ल्याईदिँदा रहेछन् नी रंगलीला गर्न ? अनि त्यो सिक्किमका ती २ वटी केटीसँग के—के गरिस् मलाई पासवर्ड दिएका बेला मैले चै हेरिन ? यसले उनका श्रीमान् भारतको फौजमा सिनियर अफिसर हुन् भन्ने संकेत गर्छ । उनले रुँदै कन्भिन्स गरिरहेका हुन्छन् ।
गलत नगर न म यहाँ छु त त्यहाँ छस् छोरा छोरी ठूला भएका छन् । जवाफमा त त्यहाँ रंगलीला गर्ने मैले यहाँ इच्छा पुरा गर्न नपाउने । त त्यहाँ हुँदा त्यही मेटा म यहाँ हुँदा यही इच्चा पुरा गर्छु । खुलेरै डिमाण्ड गरिरहेकी थिइन् । यी विषयमा एक घण्टा जस्तो सम्वाद भएर भिडियो कल काटिन्छ ।यसले समाज अलिक पचाउन सक्ने बन्दै छ की भन्ने देखिन्छ । सामाजिक सञ्जालमा भएका सम्वादले सम्बन्ध फटाउने हैन । टाल्ने काम होस् । यही सन्देश दिन मात्र त्यो सम्वादको १ अंश यहाँ प्रस्तुत गरिएको हो ।
May 9, 2019 2:42 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग