 
						 
हे भगवान : आमाबुवाको रुवाबासी : ७ बर्षे छोरीले “आमा पिसाब गर्ने ठाउँ दुख्यो”भनेपछि ! पटक पटक बलात्कार, आयो धम्कि (भिडियो सहित)
 
 रामेछापकी बिनिता माझी आफ्नो ७ बर्षकी छोरी र कान्छो छोरासंग काठमाडौं, एयरपोर्ट नजिकको एउटा कोठामा डेरा गरेर बस्दै आएकी छिन् । बिनिताको श्रिमान बिष्णु माझी परिवार पाल्न खांडी मुलुकमा छन् । छोरा छोरी पाल्न, पढाउन घर भाडा तिर्न र दुई छाक टार्न श्रीमानलाई सहयोग होस भनेर बिनिताले अरुको घरमा भांडा माझ्ने र लुगा धुने काम गर्न थालिन् ।
पढाई छु्टी हुंदा ७ घरमा हेर्दिने कोहि नभएपछि बर्षकी छोरी बबिता माझीलाई पनि उनले आफुसंगै काममा लाने गरेकी थिईन् । बिनिताका अनुसार उनले काम गर्ने घर मध्ये एक घर थियो, तिलगंगाका ५० बर्ष माथिका राजु कडेलको ।केहि महिनाअघि छोरी बबिताले आफ्नो संवेदनशिल अंग दुखेको भनेपछि डाक्टरलाई जचाउंदा उनी माथि पटक पटक बलात्कार खुल्यो । बिनिताले यस बिषयमा छोरीसंग कुरा गर्दा बबिताले राजु कडेलको कालो कर्तुतको पर्दाफास गरिन् ।
आमा छतमा लुगा धुन जांदा घर मालिक राजुले ७ बर्षे बबितालाई चक्लेट दिई फकाउंदै उनी माथि शोषण गर्ने रहेछन् । अनि यो कुरा कसैलाई नभन्नु भन्दै धम्क्याउने र फकाउने रहेछन् । यसैबिच शिशिर भण्डारी घटनाको बिषयमा बुझ्न पुगे । बिबिनताले रुदै घटनाका बारेमा बताउँदा यस्तो भयो हेर्नुस
May 10, 2019 3:24 pm | भिडियो 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
