

सावधान कोलगेट टुथपेष्टमा भेटियो यस्तो डरलाग्दो क्यान्सर लाग्ने रसायन

काठमाडौं । पछिल्लो समय नेपालमा मात्र नभई विश्वका धेरै देशमा प्रयोग हुँदै आएको कोलगेट टुथपेष्टमा गम्भीर प्रकारको रसायन देखिएको छ । मल्टिनेशन कम्पनीको रुपमा उत्पादन हुँदै आएको यस्तो उत्पादनमा समेत यस्तो गम्भीर क्रुटी देखिदाँ विश्वकै मानिस चकित भएका छन् । यसको परीक्षणका क्रममा यसमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि अति हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको हो ।
कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले लेखेको छ । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी रहेको छ । यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भएको कुरा हो ।तर कोलगेटले त्यही मानिसको स्वास्थ्यमा गम्भीर हानिकारक मानिएको त्रिक्लोसा नै प्रयोग गरेर टुथपेष्ट बनाइरहेको खुल्न आएको हो । मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने रसायन समेत प्रयोग गरेर कुनै प्रवाहविना नै टुथपेष्ट बजार पठाइरहेको अध्ययनमा उल्लेख छ ।
त्रिक्लोसा प्रयोग क्यानाडा लगायतका धेरै देशमा प्रतिवन्ध छ । यस्तो गम्भीर अवस्थामा नेपालले पनि सोच्नुपर्ने बेला आएको छ । बजारमा कोलगेट मात्रै टुथपेष्ट पाउँदैन अन्य धेरै प्रकारका ट्थपेष्ट (मञ्जन) आउँने गर्दछन् । तपाईलाई जानकारी गराउँ कोलगेट एक अमेरिकी कम्पनी कोलगेट पामोलिवको एक उत्पादन हो । यो कम्पनीले कोटगेटजस्ता धेरै ब्रान्डहरु बजारमा पठाएको छ । अब ती ब्राण्डमाथीपनि निगरानी राख्नुपर्ने देखिएको छ ।
हामीले यस्ता कुराहरु प्रयोग गर्दा सोच्नुपर्ने बेला आएको छ । आफुले किनेर प्रयोग गरेको सामान नै हानीकारक छ भने किन प्रयोग गर्ने ? सबैको सचेतनाका लागि यो सामाग्री सक्दो सेयर गरिदिनुहोला । यो खबर नेपालमा मात्र हैन । अरु देशमापनि यसरी प्रकाशित भएको छ ।
May 11, 2019 1:42 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

