आज सबै देशको भाउ बढ्यो, कुन देशको कति ?
काठमाडौँ । आज आईतबार अमेरिकी डलरसहित धेरै देशको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ५६ पेसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ १६ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ १६ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ ९४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५४ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९७ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ५१ पैसा रहेको छ। त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६८ रुपैयाँ ६६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर २ सय ९७ रुपैयाँ ५२ पैसा रहेको छ।
अन्य देशको तालिका हेर्न यो लिंकमा जानुहोस्
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने