आफ्नो ओच्छ्यानमा प्रेमिका अर्के पुरुषसँग भेटे, प्रेमीले गरे यस्तो
7 years अगाडी
Susma Dhakal
अमेरिकाको टेक्सासका निवासी डस्टन होलोवेले आफूलाई धोका दिने प्रेमिकासँग नालो तरिकाले बदला लिएका छन् । केही कामले शहर बाहिर गएका डस्टनले आफ्नो प्रेमिकालाई सरप्राइज दिन उनलाई थाहा नै नदिइ घर आएका थिए ।
तर, त्यहाँ आफै आश्चर्यचकित बनेका थिए ।आफ्नो ओच्छ्यानमा प्रेमिका अर्के पुरुषसँग सुतिरहेको उनले भेट्याएका थिए । त्यसपछि उनले दुवैको तस्विर खिचेर समाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरे । कोठाको हरेक एंगलबाट फोटो खिचेर हाल्दा पनि दुवैले केही थाहा पाएनन् । उक्त पोष्ट १५ हजारभन्दा बढी पटक सेयर भएको थियो । उनलेपछि पोष्ट डिलिट गरेपनि त्यतिबेलासम्म पोष्ट भाइरल भइसकेको थियो ।
May 12, 2019 11:51 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...