 
						 
पारशले गरे ” सोल्टिनी ” सार्वजानिक
 
 गुरु प्रसाद रेग्मी , युएइ बैदेशिक रोजगारिको शिलसिलामा बिगत लामो समय देखी युएइमा कार्यरत गायक पारश लामा श्रमिक जिवनमै बिदेशमा बसेर नेपाली संगीतक जगतलाई अतुलनिय योगदान पुर्याउदै आएका छन ।युएइमा हुने गरेका प्राय सबै जसो कार्यक्रममा उनको बेजोड प्रतुती रहने गरेको छ भने उनको प्रस्तुतिलाई युएइमा रहेका नेपाली संगीत पारखिले अत्यान्तै रुचाएका छन ।
श्रमको अवधी बाहेको फुर्षदको समय गित संगीत श्रीजनामै ब्यास्त रहने वताउने गायक पारश लामा आफुलाई गित संगीत र कला अनि कलाकारिता बाहेक खासै अरु कुरा नआउने र रुची समेत नरहेको प्रतिकृया दिन्छन । पारशले आफ्नो पछिल्लो निकै रोमाण्टिक गित ” सोल्टिनी ” को भिडियो सार्वजानिक गरेका छन ।
ज्ञानेन्द्र लामाको शब्द रहेको उक्त गितमा टङ्क बुडाथोकिले संगीत भरेका छन भने गायक पारश लामाको आवाज रहेको छ । भिडियोलाई अजय रेग्मीले छायङ्कन गरेका हुन भने दिपक विष्टको सम्पादनमा काजिश श्रेष्टको निर्देशन रहेको छ भने भैरव कालिका म्युजिक प्रलिले बजारमा ल्याएको भिडियोमा मिलन क्षेत्री र राधा घिमिरेले अभिनय गरेका छन भिडियो निर्माण निकै मेहनत सग गरेको हुनाले श्रोता तथा दर्शकले रुचाउने र गित र भिडियो प्रती सन्तुष्ट हुनेमा गायक पारश लामा ढुक्क रहेको कुराकानिको क्रममा नेपाल दृष्टी लाई वताए ।
May 14, 2019 12:36 pm | भिडियो 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
			  		चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
 
 
