पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्ड ६ विकेटले विजयी
7 years अगाडी
Susma Dhakal
पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले ६ विकेटको शानदार जित निकालेको छ । जितसँगै इंग्ल्याण्डले ५ खेलको सिरीजमा दुई शुन्यको अग्रता बनाएको छ ।पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ५८ रन बनाएको थियो । उसका लागि इमाम उल हकले एक सय ५१ रनको पारी खेल्दा आसिफ अलीले ५२ रन बनाए । बलिङमा इंग्ल्याण्डमा वक्सले चार विकेट लिए ।
जवाफमा जोनी बेस्ट्रोको विस्फोटक एक सय २८ रनको पारीमा इंग्ल्याण्डले ४४ ओभर ५ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका उसका लागि बेस्ट्रो बाहेक जेसोन रोयले ७६ तथा मोलयन अलीले अविजित ४६ रन बनाए । पहिलो खेल वर्षाले विथोलिएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्ड विजयी भएको थियो ।
May 15, 2019 10:00 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...