‘स्टुडेण्ट अफ दि इयर २’ को कमाइ कति ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, वैशाख । बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म हो ‘स्टुडेण्ट अफ दि इयर २’ ।यस फिल्मलाई समिक्षकहरुले झुर फिल्मको संज्ञा दिएका छन् ।
तर, यस फिल्मले बक्स अफिसमा ठिकठाकै कमाइ गरिरहेको छ । यस फिल्मले तीन दिनमा ३८ करोडको कलेक्सन गरेको छ ।पहिलो दिन १२ करोडको कमाइ गरेको यस फिल्मले दोस्रो दिन १४ करोडको कमाइ गरेको थियो । त्यस्तै तेस्रो दिन पनि १२ करोडको कमाइ गरेको थियो ।
May 16, 2019 11:14 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...