टायर रिसोलिङ सेन्टरमा आगलागी, ७ करोड रुपैयाँ बराबरको क्षति
7 years अगाडी
Susma Dhakal
दोलखा – भिमेश्वर नगरपालिका वडा नम्बर ३ बसपार्कमा रहेको त्रिपूरा रिहाना टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।शम्भु भनेर चिनिने टुनाबहादुर खत्रीको घरमा आफैँले संचालन गरेको रिसोलिङ सेन्टरमा बिजुली सर्ट भइ गएराति साढे १ बजे आगलागी भएको थियो । रिसोलिङ सेन्टर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलागीमा परेर खत्रीकी श्रीमती ५५ वर्षीया राधा खत्री र २५ वर्षीय छोरा राजु खत्री सामान्य घाइते भएका छन् । घाइतेको चरिकोटमा रहेको छोरोल्पा जनरल अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।दम्कलसहित स्थानीय सुरक्षाकर्मी र स्थानीयवासीन्दाको सक्रियतामा बिहान सवा ५ बजे आगो नियन्त्रणमा आएको थियो ।
May 16, 2019 11:19 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
Loading...