अनौठी युवती, अर्धनग्न बनेर सडकमा नै बेच्छिन् तात्तातो दुध
7 years अगाडी
Susma Dhakal
एजेन्सी । दुध किनबेचमा प्राय युवकहरु देखिन्छन् । तर चीनमा यि युवती दुधकै कारण पछिल्लो समय हिट भएकी छिन् । केही महिनादेखि उनले सडकमा नै गाइ दुहेर दुध बेच्न थालेपछि उनको माग ह्वात्तै मात्रै नबढी उनले मनग्य आम्दानी समेत गर्न सफल भएकी छिन् ।
अर्धनग्न कपडामा मात्रै सडकमा गाई दुही रहेको अवस्थामा भेटीने यि सुन्दरीसँग दुध किन्नेहरुको बेइजीगंको सडकमा केटाहरु लाम लागेको चिनीया समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । जसका कारण उनलाई मिल्क सिस्टरको नामबाट बोलाउन थालीएको छ । मिसावट दुधका कारण पनि यि युवती पछिल्लो समय चर्चामा छिन् । जस्ले ८० रुपैयाँ लिटरमा गाईको दुध बेच्दै आएकी छिन् ।
May 17, 2019 12:55 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...