फेवातालमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला
7 years अगाडी
Susma Dhakal
पोखरा । फेवतालमा अन्दाजी ३५ बर्षीया महिलाको शव फेला परेको छ। नवलपुर स्थायी घर भई हाल पोखराको रत्नचोक बस्दै आएकी चन्द्रमा बस्यालको शुक्रबार दिउँसो फेवातालमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
हाल मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ।बस्यालको हत्या आत्माहत्या हो वा के हो भन्ने विषय बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
May 18, 2019 11:19 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
Loading...