

गायक डोलराज न्यौपानेको पिरती गीत बजारमा (भिडियो सहित)
6 years अगाडी
Susma Dhakal

पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक डोल राज न्यौपाने ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायक डोलराज न्यौपानेको प्रस्तुतिमा रहेको पिरती बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक डोलराज न्यौपाने गयाक मात्र नभएर अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष पनि हुन। चर्चित गायक डोलराज न्यौपाने लाई लोकप्रिय गायिका पुर्णकला बिसि ले साथ दिएकी छन् ।शब्द- डोलराज न्यौपाने लय- गणेश बाबू बिके एरेन्ज – पुर्ण सम्योग निर्देसक- विशाल बैरागि अभिनय-अनिल बिष्ट / साया भण्डारि/ रोसन नेपाली सम्पादक- अनिल बिष्ट प्युठानि क्यामरा- हरिष महरा ड्रोन- सन्तोस महरा,ले गरेका छन।
May 18, 2019 2:45 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी
Loading...

