शुक्रबारको तुलनामा घट्यो विदेशी मुद्राको विनिमय, कुन देशको कति ?
काठमाडौँ । आज आईतबार अमेरिकी डलर सहित केही देशको मूल्य बढेको छ। भने प्राय देशमो विनिमयदर यथावत छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ६६ रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४२ रुपैयाँ ९२ पैसा, बिक्रिदर १ सय ४३ रुपैयाँ ६९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९७ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ४४ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ३ सय ७० रुपैयाँ २३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९७ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर २ सय ९८ रुपैयाँ ८३ पैसा रहेको छ।
May 19, 2019 10:28 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग