अनिसा लामा मुत्युको मुखमा,”म बाच्नु चाहन्छु”, हेर्नुहोस भिडियो
आर्थिक अवस्था कमजोर भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका घर भएकी अनिशा लामा आज मृत्यु र जीवनको दोधारमा छिन् । ४ महिना अघि शरिरमा निलो थेग्ला देखिने, दाँतबाट रगत बग्ने र ओठमा विविरा जस्तो आएपछि चेकजाँचको लागि काठमाडौंको सिविल हस्पिटलमा परिवारले ल्याएका थिए ।
त्यहाँ चेकजाँच गर्दा चिकित्सकले ब्लड क्यान्सर प्रमाणित गरेपछि लामा परिवार आश्चर्यमा परेका थिए । आर्थिक अवस्था कमजोर र कहिले नसोचेको रोग लागेपछि कसको पो परिवार आश्चर्य पर्दैन् होला । हो तेस्तै भयो अनिशाको परिवारमा पनि जसोतसो जिन्दगी चलिरहेको थियो । यसै बीचमा कसको पो आँखा लागो भदै थिइन् उनकी आमा ।
अब कसरी उपचार गर्ने होला ? छोरीको उपचारको दौरानमा पहिले नै आफुसंग भएको सबै सम्पत्ति बेचेर उपचार गरेर ठिक पनि भईन तर अनिशाको दुर्भाग्य फेरी २ बर्षपछि उनलाई फेरी ब्लड क्यान्सर भयो । अहिले परिवारमा रुवाबासी चलेको छ । अब कसरी उपचार गर्ने ? आज भन्दा ४ महिना पहिले देखि काठमाडौंको सिविल हस्पिटलमा राखिएको छ । तर पैसा नभएर उपचार गर्नु भने सकेको छैनौं।
May 20, 2019 5:08 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी