अनिसा लामा मुत्युको मुखमा,”म बाच्नु चाहन्छु”, हेर्नुहोस भिडियो
आर्थिक अवस्था कमजोर भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका घर भएकी अनिशा लामा आज मृत्यु र जीवनको दोधारमा छिन् । ४ महिना अघि शरिरमा निलो थेग्ला देखिने, दाँतबाट रगत बग्ने र ओठमा विविरा जस्तो आएपछि चेकजाँचको लागि काठमाडौंको सिविल हस्पिटलमा परिवारले ल्याएका थिए ।
त्यहाँ चेकजाँच गर्दा चिकित्सकले ब्लड क्यान्सर प्रमाणित गरेपछि लामा परिवार आश्चर्यमा परेका थिए । आर्थिक अवस्था कमजोर र कहिले नसोचेको रोग लागेपछि कसको पो परिवार आश्चर्य पर्दैन् होला । हो तेस्तै भयो अनिशाको परिवारमा पनि जसोतसो जिन्दगी चलिरहेको थियो । यसै बीचमा कसको पो आँखा लागो भदै थिइन् उनकी आमा ।
अब कसरी उपचार गर्ने होला ? छोरीको उपचारको दौरानमा पहिले नै आफुसंग भएको सबै सम्पत्ति बेचेर उपचार गरेर ठिक पनि भईन तर अनिशाको दुर्भाग्य फेरी २ बर्षपछि उनलाई फेरी ब्लड क्यान्सर भयो । अहिले परिवारमा रुवाबासी चलेको छ । अब कसरी उपचार गर्ने ? आज भन्दा ४ महिना पहिले देखि काठमाडौंको सिविल हस्पिटलमा राखिएको छ । तर पैसा नभएर उपचार गर्नु भने सकेको छैनौं।
May 20, 2019 5:08 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत