आर्सनलले युरोपा लिग जिते खेलाडीले ठुलो रकम बोनस पाउने
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ७ जेठ । युरोपा लिगको फाइनल खेलमा आर्सनलले चेल्सीलाई पराजित गर्न सके खेलाडीहरुलाई ठुलो रकम बोनस दिइने बताइएको छ ।यस सिजन शिर्ष चारमा स्थान बनाउन असफल आर्सनल च्याम्पियन्स लिगका लागि छनोट हुन युरोपा लिग जित्नै पर्ने दबाब रहेको छ ।
उनरी इमरी पनि आर्सनलले च्याम्पियन्स लिगमा सहभागी जनाउने कुरामा आशावादी रहेका छन् । उनलाई पनि क्लबले ठुलै बोनस दिने अनुमान गरिएको छ ।साथै, आर्सनल यदी च्याम्पियन्स लिगमा छनोट भएमा आर्सनलले खेलाडी किन्न ठुलो रकम बिनियोजन गर्ने समेत अनुमान गरिएको छ । युरोपा लिगको फाइनलमा दुई इंलिस क्लब आर्सनल र चेल्सी उपाधि लागि आमने सामने गर्दैछन् ।
May 21, 2019 10:36 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...