ट्युमरको अप्रेसनपछि नायिका श्वेता खड्काको बाया भाग प्यारालाइस !
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । चलचित्रको सुटिङमा ब्यस्त रहेकी अभिनेत्री श्वेता खड्काले अचानक ट्युमर भएको भन्दै भारतबाट दुखद खबर सार्बजनिक गर्दा धेरै फ्यानहरु निराश बनेका थिए । खुसीको कुरा उनको सफल सल्यक्रिया भएको थियो । ट्युमरको अप्रेसनपछि नायिका स्वस्तिमा खड्का पहिलो पटक मिडियामा देखिएकी छन् ।
फिल्म हेल्लो जिन्दगीको सुटिगं चलिरहेका बेला अचानक बिरामी भएपछि उनलाई दिल्ली लगिएको थियो । त्यसपछि गर्धनमा ट्युमर देखिएपछि उनको शल्यकृया गरिएको थियो । शल्यकृया गरेर केही कम भएपछि उनी फिल्म जात्रै जात्रा हेर्न गएकी थिइन् । उनले फिल्म मन परेको बताइन् । उनलाई ठीक हुन घीन देखी १ वर्ष लाग्न सक्ने उपचारमा संलग्न चिकित्सकले बताउका छन् । ट्युमरको अप्रेसनपछि श्वेतालाई प्यारालाइस देखिएको छ ।
भिडियो :
May 21, 2019 5:10 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...