भारतको अन्दमान निकोबारमा शक्तिशाली भूकम्पको धक्का
6 years अगाडी
Susma Dhakal
पोर्ट ब्लेयर । भारतको केन्द्र शासित अन्दमान द्वीपमा मङ्गलबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।बिहान ६ बजेर ९ मिनेटमा गएको उक्त भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर मुनि रहेको थियो।
मङ्गलबार बिहानीपख निकोबार द्वीपमा ४.१ म्याग्नीच्यूडको भूकम्प गएलगत्तै अन्दमानमा पनि भूकम्प गएको थियो। निकोबारमा भने बिहान २ बजेर ४ मिनेटमा भूकम्प गएको थियो। अन्दमान र निकोबार द्वीप भूकम्पीय जोखिममा रहेका क्षेत्रहरु हुन्। गत अप्रिल १ का दिन यस क्षेत्रमा साना तथा मझौला किसिमका २० वटा भूकम्प गएका थिए।
May 22, 2019 12:28 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...