

बेहुली देखेर बेहुलाको अजीव र्हकत : पहिले च्याते शर्ट, फेरी जमीनमा रगेट्न थाले नाक

एजेन्सी । विश्वमा अजिव अजिवका घटना हुन्छन् । नेपालमापनि कहिलेकाही पत्याउनै नसक्ने घटना भइरहेका हुन्छ । यो घटना हो बिहारको दानापुर राज्यको त्यहाँ अजीबको मामला बनेको छ । बिबाहमा जे भयो यो खबरले तपाई जो कोही चकित बन्नुहुनेछ ।
यहाँ दुलही बिबाह माण्डबमा आउँछिन् । आउँनासाथ बेहुला अचम्मको हर्कत देखाउन थाल्छन् । उनले पहिले आफ्नो शर्ट च्यात्छन् । त्यसपछि जमीनमा नाक रगड्न थाल्छन् । जयमाला पहिरेपछिपनि यस्तो हर्कतले दुलहीले बिबाह बहिस्कार गर्छिन् ।
त्योबीचमा बेहुलीलाई फकाउन अनेकौँ प्रयास गरिन्छ । तर बेहुलीले स्वीकार गर्दिनन् । यसैले बेहुला बेहुली नलिई फर्किन बाध्य हुन्छन् । जानकारी अनुसार घटना बिहारको दानापुर जिल्लाको हो । यहां फुलवारी शरीफ थानाक्षेत्रको ब्रह्मपुर गाँउमा यस्तो घटना भएको हो ।यो गाँउमा एक छोरीको बिबाहका लागि बाजा बजिरहेको थियो । बेहुला स्वयंवर मालाका लागि बिबाह मञ्चमा पुग्छन् । बेहूली आउँछिन् । त्यही बेला बेहुलाले यस्तो अनौठो हर्कत देखाउँछन् ।
बेहुदाको यस्तो विक्षिप्त अवस्था देखेर बेहुलीले बिबाहा इन्कार गर्छिन । बताए अनुसार बेहुली खुबै राम्री थिइन् । जुन बेहुलाले पाउँने जस्तो नै लागेको थिएन ।पैसाका कारण बाबुको करकापमा बिबाह हुँदैथियो । तर बेहुलीको सुन्दरता देखेर बेहुदा बेहोस भइहाले । यो घटना प्रहरीसम्म आएपछि झनै भाइरल बनेको हो ।
May 22, 2019 4:52 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

