फोटोमा हेर्नुहोस् यी हुन् इजरायली ‘बन्दूककी रानी’, निकै हट छिन् तर बन्दूकसँग खेल्छिन्
6 years अगाडी
Susma Dhakal
एजेन्सी। अहिले इजरायलकी महिला सैनिक ओरिन जुली चर्चामा छिन् । उनले यसै साता आफ्नो देशको हातहतियारसम्बन्धी कानुन अमेरिकाको जस्तो हुनुपर्ने टिप्पणी गरेपछि उनी चर्चामा आएकी हुन् । ३ वर्षसम्म इजरायलको डिफेन्स डिपार्टमेन्टमा लडाकू सैनिकको रुपमा काम गरेकी ओरिन जुलीलाई बन्दुककी रानी भनेर पनि चिनिन्छ । अहिले भने उनले सैन्य सेवा छाडिसकेकी छिन् ।
जुली पूर्णरुपमा प्रशिक्षित सैनिक हुन् । तर, उनका स्टाइलिश तस्वीर देख्दा यो भन्न मुस्किल छ कि यति सुन्दर युवती यति खतरनाक पनि हुन सक्छिन् । जुलीका तस्वीर हेर्दा उनी मोडल वा अभिनेत्री हुन् भन्ने लाग्छ । अहिले जुलीले एक हतियार उत्पादन कम्पनीको लागि मोडलिङ पनि गर्दैछिन् । यो कम्पनीको लागि उनले गरेको फोटोशूट चर्चामा छ । हेरौं उनका फोटोहरु –










प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
Loading...