आज अमेरिकी डलर सहित प्रायः सबै देशको मूल्य बढ्यो
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । आज शुक्रबार प्राय सबै देशको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ७२ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ३२ पैसा रहेको छ। हिजो अमेरिकी डलरको खरिददर १ सय ११ रुपैयाँ १६ पैसा रहेको थियो।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४१ रुपैयाँ २६ पैसा, बिक्रिदर १ सय ४२ रुपैयाँ २ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७९ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...