आजको विनिमयदर : कुन देशको कति छ ?
काठमाडौँ । आज शनिबार प्राय सबै देशको मूल्य यथावत रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ५५ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ७५ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ५२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६४ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६३ पैसा रहेको छ।त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६४ रुपैयाँ ७२ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६६ रुपैयाँ तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ २९ पैसा तोकेको छ भने बिक्रिदर २९५ रुपैयाँ ८८ पैसा तोकेको छ।
May 25, 2019 10:24 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार