‘गलत अर्थ’ लाग्ने यो तस्बिर : वास्तविकता भने सबै चकित हुने भएकैले छ भाइरल
एजेन्सी । कहिलेकाहीं देखेको कुरा पनि सत्य हुँदैन । किनभने, दृष्टिकोण फरक भइदिन्छ । अझ तस्बिरको सबालमा त यो कुरा झनै लागू हुन्छ । कारण– तस्बिर खिचिएको र हेरिएको ‘एंगल’ फरक पर्न गयो भने त्यसको अर्थ नै अर्कै हुन जान्छ ।
यहाँ राखिएको तस्बिर झट्टा हेर्दा महिलाको यौनांगको भागजस्तै देखिन्छ । तर, यसको वास्तविकता भने अर्कै छ । खासमा यो एउटा बेडको तस्बिर हो । ताईवानमा एक युवकले बेड किन्ने सोचले व्यापारीलाई फोटो पठाउन आग्रह गरे । तर, फर्निचर कम्पनीकी महिला प्रमुखले त यस्तो तस्बिर पठाइदिइन् ।
यो दाबी गरिएको छ कि, तस्बिर देख्नासाथ युवक सुरुमा आत्तिए । उनले तस्बिर फेरि पठाउन पनि भने । तब महिलाले त्यो तस्बिरको ‘एंगल’ परिवर्तन गरेर पठाइन् । वास्तवमा पहिला पठाएको तस्बिर उल्टो भएर गएछ । पछि यो तस्बिर सामाजिक सन्जाल तथा अनलाइन मिडियामा निकै भाइरल भयो । धेरैले यो तस्बिरलाई लिएर समाचार बनाए । विश्वका धेरै मानिसका वालमा यो तस्विर सेयरपनि छ ।
May 25, 2019 12:33 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने