पाँचथर काण्ड:9 जनाको हत्या भएको दिन 9 जनाको मात्र नभएर 11 जनाको भएको हत्यारा ज्वाइकै गाउमा खुलाए रहस्य
7 years अगाडी
Susma Dhakal
गाउमा सानो पसल गरेर बस्ने मानबहादुर माखिमले नै हत्या गरेको भन्ने कुरामा कसैले पत्याएनन । यद्यपि उनले औसधि चाहिँ एकदमै खाने गरेको प्रष्ट पारेका छन तर त्यो औसधि के रोगको अथवा किन खान्थे भन्ने कुरामा सबै अनबिज्ञ रहेका छन । 9 जनाको हत्या भएकै दिन मानबहादुर पनि रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
स्थानीयका अनुसार त्यही दिन मानबहादुरकै गाउँमा अर्को लास पनि फेला परेको कुरा जानकारी गराए । हत्या भएका 9 मानबहादुरले र अर्को लासले गर्दा जम्मा 11 जनाको मृत्यु त्यही दिन भएको र घटना अझै रहस्यमय बनेको बताएका छन । कस्को थियो त त्यो बेबारिसे अवस्थामा जङ्गलमा भेटिएको लास सम्पुर्ण विवरण सहित अझै ठूलो रहस्य गाउलेले खोलेका छन । सबैलाई चकित बनाउने उनीहरुको बयान तल भिडियोमा हेर्नुहोला
May 25, 2019 2:47 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...