मुक्तिनाथबाट कागबेनी फर्कदै गरेको बस दुर्घटना
7 years अगाडी
Susma Dhakal
मुस्ताङ । मुक्तिनाथबाट कागबेनी फर्कदै गरेको बस दुर्घटना भएको छ । शनिबार दिउँसो करिब १ बजे मुक्तिनाथबाट फर्किदै गरेको बस कागबेनीको सेल्फ़ी डाँडा नजिक टर्निङमा दुर्घटना भएको हो। ना, ५ ख ५७२६ नम्बरको बस दुर्घटनामा परेको हो ।कागबेनीका स्थानीय युवा अगुवा कर्म घ्याचो गुरुङका अनुसार दुर्घटना भएको बसमा २ जना सवार थिए ।
चालक र सहचालक सवार उक्त बस ग्दी यातायातको भएको बताइएको छ । गुरुङका अनुसार बसमा अन्य यात्रुहरू नभएकोले कुनै त्यस्तो ठुलो मानवीय क्षती भने भएको छैन, उनले भने- दुर्घटनामा गम्भीर घाइते भएका चालक र सहचाकलक दुबैजनालाइ जिल्ला अस्पताल, जोमसोममा लगिएको छ । बस सडकदेखी करिब ४० मिटर तल खसेको थियो ।
May 25, 2019 3:51 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
Loading...