पाँचथर काण्ड : यो भिडियो हेर्दा कस्को मन रुदैन होला!/मनै रुवाउने भिडियो सबैले हेर्नुहोला
7 years अगाडी
Susma Dhakal
पाँचथर काण्ड: “माइती कोहि रहेनन अब कहाँ जानू के गर्नु भन्दै एक्कासि रुदै आइन मिडियामा बाबुले साकेलामा आउनु है छोरी भन्दै छुट्टीएका हामी आज बाउको मुख देख्न पनि पाइन” एकै घरका आफन्त नौ जनाको हत्या भएपछी बाचेकी दिदी र बहिनी दुई जनाको अवस्था दिनानु दिन दयनीय बन्दै जाँदै छ । रुदै आफ्ना आफन्त सम्झिदै यस्तो सम्म भनेको सुन्दा कस्को मन रुदैन होला!!
May 26, 2019 10:32 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...