नेपालमै पहिलो पटक प्लाष्टिकबाट यसरि निकाल्यो पेट्रोल ! हेर्नुहोस नालीबेली यसरी हुन्छ पेट्रोल तयार (भिडियो सहित)
नेपालीहरुमा असीमित क्षमता र ज्ञान छ भन्नेमा दुई मत नहोला पनि । किनभने विश्वका हरेक कुनामा पुगेका नेपालीले सुरक्षाको विषयमा मात्र नभई ज्ञान विज्ञानको क्षेत्रमा पनि उल्लेख्य प्रगति गरेका छ । चाहे त्यो अमेरिकाको विश्व प्रसिद्ध वैज्ञानिकहरुको संस्था नासा होस या युरोपका प्रतिष्ठित विश्वविद्यालयहरु । विदेशमा बिभिन्न क्षेत्रमा सफलता पाइरहदा नेपाल भित्रै पनि नेपाली वैज्ञानिकहरुले प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरेर नयाँ तहल्का मच्चाएका छन् ।
नेपाली बैज्ञानिकहरुले पछिल्लो समय विज्ञान र प्रविधिको विकासमा तीव्र गति लिएसँगै बैज्ञानिकको खोज अनुसन्धानले सफलता हासिल गर्न थालेको छ । पछिल्लो समयमा नेपाली बैज्ञानिकहरुले खेर गइरहेको प्लाष्टिकजन्य फोहोरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ प्रविधिको आविष्कार गरेका छन ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जैविक प्रविधिमा चमत्कारिक फड्को मादै यहि सफलता हासिल गरेसँगै नास्टले खेर गएका प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने लागेको हो । मूलुकको बढ्दो इन्धन अभाव कम गर्न र प्लास्टिकजन्य फोहर व्यवस्थापन गरी वातावरणीय प्रदूषण नियन्त्रणमा यो प्रविधिले महत्वपूर्ण सहयोग हुने निश्चित देखिन्छ ।
May 27, 2019 6:00 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की