विदेशी मुद्राको विनिमयदर : आज सबै देशको मुल्य घट्यो
काठमाडौँ । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर १ सय १० रुपैयाँ ५० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ७५ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ५२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६२ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६३ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६४ रुपैयाँ ४६ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६६ रुपैयाँ ४३ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ १८ पैसा तोकेको छ भने बिक्रिदर २९५ रुपैयाँ ७७ पैसा तोकेको छ।
May 28, 2019 11:34 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने