रामेछापमा देखियो विश्व चकित हुने यस्तो अनौठो दृश्य, साक्षात्त भगवान भन्दै दर्शन गर्नेको भिड
काठमाडौं । नेपालको रामेछापमा एक अनौठो घटना घटेको छ । सामान्यतया गाई–भैंसीका चार खुट्टा हुने गर्छन । तर कहिलेकाँही प्रकृति अनि विज्ञानको परिभाषा असफल हुन्छ त्यसलाई नैं चमत्कार भन्ने गरिएको छ ।यस्तैं, रामेछापमा एक किसानको भैँसीले ६ खुट्टे पाडो जन्माएको छ । मन्थली नगरपालिका वडा नं–४ सालुको गैराथोकका किसान वलकबहादुर आलेमगरले पालेको भैँसीले ६ खुट्टे पाडो जन्माएको छ ।
अहिले भैँसीले ६ खुट्टे पाडो जन्माएपछि हेर्न जाने हरुको लाइन लागेको छ । यसअघि भैसीले ६ वटा खुट्टा भएको बच्चा पाएको नदेखेका गाउँका किसानहरु पाडो हेर्न दैनिक मगरको घरमा आउने गरेका छन् । उक्त पाडो अरु ४ खुट्टे पाडो जस्तै उभिने र सहजै भैसीको दुध खाने गरेको छ । अन्य पाडापाडी जस्तै ६ वटा खुट्टा भएपनि उभिने, हिड्ने र आमाको दुध सहजै खाने गर्दै आएको मगरले जानकारी दिईएका हुन । यसलाई भगवानको बरदान भएको भन्दैं दर्शण गर्न आउँनेहरु पनि उत्तिकैं रहेका छन् ।
May 28, 2019 3:04 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने