सरस्वती र पिटर मिडियामा : पिटर खालिङ सरस्वती लामाको चौथो श्रीमान् नै हुन् त ? (भिडियो सहित)
7 years अगाडी
Susma Dhakal
गायिका सरस्वती लामालाई आफ्नै श्रीमानले ठगिको उजुरी लगाए पछी एकाएक विवादमा आएकी छन । बैदेशिक रोजगारमा रहेका उनका श्रीमान डिभी लामाले आफु विदेशमा बसेर पठाएको एक करोड ६ लाख रुपैया लिएर अर्कै पुरुषसंग हिडेको आरोप लगाएका छन । यस्तो समाचार बाहिरीए पछी सरस्वती लामा पनि मिडियामा आएर स्पष्टिकरण दिएकी छन ।
उनले श्रीमानले लगाएको सबै आरोपहरु झुटा रहेको जनाएकी छन । यसै विच सरस्वती लामाको प्रेमी भनिएका पिटर खालिङ पनि मिडियामा आएका छन । उनि माथि लागेका आरोपहरुको उनले यसरी खण्डन गर्छन । पुरा भिडियो हेर्नुहोस
May 28, 2019 5:35 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...