यी २५ वर्षीया युवतीले राखिन अचम्मको यौन प्रस्ताव,गर्भवती बनाउने पुरुषलाई ६४ हजार रुपैयाँ दिने गरिन् घोषणा
7 years अगाडी
Susma Dhakal
केही दिन देखि एक २५ वर्षीया युवतीले खुलेआम यौन प्रस्ताव राखेकी छन् । उनले इन्टरनेटमा आफ्नो तस्विर राखेर यौन प्रस्ताव गरेपछी संसारभरक मानिस आश्चर्यचकित परेका छन् । पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूलाई गर्भवती बनाउने पुरुषले पारिश्रमिक समेत दिने समेत बताएकी छन् । उनले इन्टरनेटमा आफूलाई गर्भवती बनाएर पैसा लिन आह्वान समेत गरेकी छन् ।
उनले आफुसँग यौनसम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो ९करिब ६४ हजार नेपाली रुपैयाँ० पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् । बेलायती अखबार द मिररकाअनुसार उनले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु’, उनले फेसबुकमा लेखेकी छन् । एजेन्सी
May 28, 2019 5:51 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...