आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको कति ?
काठमाडौँ । आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ४ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ८७ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ६२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७७ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७१ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ८ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६८ रुपैयाँ ६ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ५९ पैसा तोकेको छ भने बिक्रिदर २९७ रुपैयाँ १८ पैसा तोकेको छ।
May 30, 2019 10:14 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने