धुर्मुसले रुँदै भने – सहयोगी मनहरुको पसिनामा खेलबाड भयो
7 years अगाडी
Susma Dhakal
आज गणतन्त्र दिवस । राजधानीमा तामझामका साथ गणतन्त्र दिवस मनाउँदै गर्दा भरतपुर चितवनमा सीताराम कट्टेल आँखै अगाडि बनिरहेको संरचना भत्काइरहेको दृश्य हेरेर आखाभरी आँसु लिएर रोइरहेको थियो । भरतपुर चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशालामामा स्थानियले धम्की दिँदै डोजर चलाएको हो ।
धुर्मुस भन्छन् – “पटकपटक छलफल गरेर साढे चार महिना सम्म काम अगाडि बढिरहँदा आज भएको घट्ना मैले जीवनमै पहिलोपटक भोगेको हुँ।’ यति भनिरहँदन उनको आँखाभरी आँसु देखिन्थ्यो, यश बिषयमा बोलिरहँदा धुर्मुस भक्कानिए पनि । आफ्नो पेसा कर्म छाडेर देशको लागि रातदिन नभनी संघर्ष गर्ने क्रममा यस्तो अवस्था आउँछ भन्ने नसोचेको पनि बताउँछन् । यो घट्नामा राजनिती दलका व्यक्तिहरुको पनि मिलेमतो रहेको दाबि समेत गरे ।
May 30, 2019 1:50 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...