यी युवतीले आफनो भर्जिनिटी बिक्रीमा राखेकी छिन् , मूल्य सुने बेहोस भइएला !
अस्ट्रेलियाको सिड्नीमा बस्ने एक युवतीले कथित रुपमा आफ्नो कुमारित्व (भर्जिनिटी) बिक्रीमा रहेको विज्ञापन गरेकी छन् । ‘भर्जिन सिक्स यू, सिड्नी सिटी’ शीर्षकमा ती युवतीले लोकान्टो साइटमा विज्ञापन प्रकाशित गरेकी हुन् ।
प्रकाशित विज्ञापनका अनुसार १९ सालकी ती किशोरीले भर्जिनिजी बेच्नका लागि २५ लाख अमेरिकी डलर (२ करोड ५७ लाख नेपाली रुपैयाँ) मूल्य तोकेकी छन् । आरटी न्यूजका अनुसार यी युवतीले लेखेकी छन्, ‘म १९ वर्षकी केटी हुँ । कोही मेरो भर्जिनिटी खरिद गर्न चहान्छ ?’
यो विज्ञापनमा ती युवतीले धेरै सर्तहरु पनि तोकेकी छन् । उनले भनेकी छन्, भर्जिनिटी खरिदका लागि एक रेस्टुरेन्टमा डिनरसँगै कुराकानी सुरु गर्नुपर्ने छ । र जति पनि पैसा हो त्यो सबै एकैसाथ दिनु पर्नेछ ।विज्ञापनमा उल्लेख गरिएअनुसार उनीसँगको संभोगका बेला कण्डम प्रयोग गर्नु पर्नेछ । र सेक्स गर्ने बेला कुनै पनि अन्य यौन हिंसा गर्न पाइने छैन । उक्त पलको भिडियो पनि रेकर्डन गर्न नपाइने उनको सर्त छ ।
यद्यपि उनले ग्राहकले रोजेको होटेलमा आउन आफू तयार रहेको बताएकी छन् । केटीले यो पनि लेखेकी छन् कि इच्छुक व्यक्तिले आफ्ना जिज्ञासाहरु राख्न सक्छन्, उनी त्यसको जवाफ दिन तयार छिन् । यस्तो प्रकारको यो पहिलो घटना भने हैन । यो भन्दा पहिला रोमानियाकी एक युवतीले पनि २० लाख पाउण्डमा हङकङका एक व्यवसायीसँग यस्तै डिल गरेकी थिइन् ।
May 31, 2019 10:42 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने